२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४.६ प्रतिशत घट्यो बैंकहरूको नाफा

अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

आर्थिक वर्ष सकिएको एक साताभित्र अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार २० वटै वाणिज्य बैंकले सोमबार विवरण सार्वजनिक गरेका हुन् ।

साउनदेखि पुस मसान्त (६ महिना) सम्ममा २० वाणिज्य बैंकले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा बैंकहरूको नाफा ४.६२ प्रतिशत घटेको छ । गत आव सोही अवधिमा २० बैंकको खुद नाफा २८ अर्ब ७६ करोड ५२ लाख थियो ।

समीक्षा अवधिमा ११ बैंकको नाफा बढेको छ । वृद्धिदरका आधारमा प्रभु बैंक अब्बल देखिएको छ । बैंकको नाफा समीक्षा अवधिमा ८५ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी बढ्नु र लोन लस प्रोभिजन घट्दा बैंकको नाफामा सकारात्मक प्रभाव देखिएको छ ।

प्रभुपछि नाफा धेरै बढाउन सफल भएका बैंकमा एनआईएमबी, ग्लोबल आईएमई, एनएमबी क्रमशः छन् ।

प्रतिक्रिया दिनुहोस