२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति ट्रम्पको शपथ ग्रहणमा सहभागी हुन सांसद एकनाथ ढकाल अमेरिका प्रस्थान 

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल आज सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

सांसद ढकालले यही जनवरी २० तारिखका दिन अमेरिकाको वासिङ्टन, डी.सी.आयोजना हुने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् ।

भ्रमणमा सांसद ढकाल सँगै उनकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागी हुनेछिन् । पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी, महामन्त्री प्रकाश बाबु थापा साथै केन्द्रिय सदस्यहरू निला श्रेष्ठ कामना भुसाल, अघिवत्ता विष्णु गिरी लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा बिदाइ गरेका थिए । 

बिदाईका क्रममा बोल्दै सांसद ढकालले विश्वकै शत्तिशालि राष्ट्रको राष्ट्र प्रमुखको शपथ ग्रहणमा सहभागी हुन अवसरको रूपमा प्रयोग गर्दै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मदत पुग्ने बताए । सांसद ढकाल ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् साथै नेपाल-अमेरिका संसदीय मैत्री समूहमा समेत आबद्ध छन् । विश्वका दजनौ राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग राम्रो सम्बन्ध स्थापित भएका नेताको ढकाल रूपमा चिनिन्छन् । सांसद ढकाल ट्रंक्रिस एरलाईन्स मार्फत अमेरिका प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस