काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले केही शाखा र उपशाखा कार्यालयका लागि प्रमुख पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले एक सूचना जारी गरी सातै प्रदेश अन्तर्गतको शाखा र उपशाखा कार्यालयका लागि प्रमुख पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक व्यक्तिले आफ्नो बायो डाटा, नागरिकता र माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र कम्पनीको इमेल ठेगाना मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसरी दिन सकिन्छ आवेदन :
