२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिलेन्द्र बडुको संयोजकत्वमा काँग्रेसको संसदीय दल अनुशासन समिति गठन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकले दीपेन्द्र बडुको नेतृत्वमा समिति बनाउने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

संसदीय दलको विधान अनुसार प्रत्येक संसदीय समितिमा संयोजकमा अर्थ समितिमा डा. प्रकाशरण महत, सार्वजनिक लेखा समितिमा सञ्जय गौतम र कृषि समितिमा चन्दा चौधरी मनोनयन गर्ने निर्णय गरेको पनि बताए ।

यस्तै, काँग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमा भएको हातपातको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारवाही गर्न सरकारसँग माग गर्ने निर्णय गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस