काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको विज्ञापन गरेको छ ।
आयोगले (आज) बुधबार एक सूचना जारी गर्दै ज्येष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा हुने भन्दै आयोगले दर्खास्त आह्वान गरेको हो ।
हेर्नुहोस् सूची :