२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमाथिको चौतर्फी हमलाविरुद्ध जुध्न एक ढिक्का हुन्छौँ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि जति प्रहार गरे पनि दृढताका साथ दरो भएर सत्यको पक्षमा उभिने बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै सुखी नेपाली समृद्ध नेपाल राष्ट्र निर्माणको पक्षमा अगाडि बढिरहेको बताए ।

उनले भने, ‘हामी विश्व शान्तिको पक्षमा सधैँ उभिन्छौँ । हामीमाथि जति नै प्रहार गरे पनि दृढताका साथ दरो भएर सत्यको पक्षमा हामी उभिन्छौँ । हामीमाथि आन्तरिक र बाह्य चौतर्फी हमला छ तर हामी निरन्तर अगाडि बढिनै रहने छौँ ।’

एमालेको महान् कार्यको रिस डाह गर्नेहरू अनेक लाञ्छना लगाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको उनले बताए ।

उनले भने, ‘हरेक अपराधी कुरा गरेर जनतालाई भ्रममा पारेर एमालेलाई आक्रमण गर्ने काम भएको छ यी सबै षड्यन्त्र र आक्रमणका विरुद्ध सबै पार्टी पंक्ति एक ढिक्का भएर लड्ने छौँ ।’

राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र मुलुकको विकास र समृद्धि एमालेको पहिलो प्राथमिकता भएको बताए ।

उनले थपे, ‘देश र जनताको निम्ति जति नै घेराबन्दी गरे पनि जति नै हामीमाथि षड्यन्त्र भए पनि हामी त्यसकाविरुद्ध जुध्नेछौँ र जित्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस