काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएको तीनवटा फैसलाउपर चित्त नबुझाई आइतबार सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
हेर्नुहोस् आयोगले पुनरावेदन दिएको मुद्दा :