२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाक कार्यालयको पार्सल र इ.एम.एस. सेवा अब अनलाइनबाट

अ+ अ-

काठमाडौँ। गोश्वारा हुलाक कार्यालयले स्वदेशी तथा विदेशी नागरिकलाई प्रदान गर्दै आएको पार्सल र इ.एम.एस. सेवा अबदेखि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ। बुधवारदेखि सुरु भएको यस सेवाले सेवाग्राहीहरूमा ठूलो उत्साह थपेको छ। गोश्वारा हुलाक कार्यालय डिल्लीबजारका प्रमुख हुलाक अधिकृत वासुदेव रेग्मीका अनुसार, यस सेवाको सुरुवातले नागरिकहरूमा विश्वास बढाउनुका साथै सरकारी सेवा प्रणालीलाई छिटोछरितो बनाउन मद्दत गर्नेछ।

हुलाक अधिकृत रेग्मीले यस सेवाले कर्मचारीहरूले कुनै किसिमको गडबडी गर्ने सम्भावना अन्त्य गर्ने विश्वास व्यक्त गरे। उनले भने, “यो सेवाको सुरुवातले सरकारी काम पारदर्शी मात्र बनाउँदैन, राजस्वको रकम तुरुन्तै सरकारी खातामा जम्मा हुने सुनिश्चितता पनि गर्दछ।”

उनका अनुसार, यो सेवा हुलाक कार्यालयको लामो प्रयासपछि लागू भएको हो। यसले सरकारी सेवा प्रणालीलाई भरपर्दो र विश्वासिलो बनाएको छ। रेग्मीले थप भने, “यो अनलाइन सेवा अत्यन्त सहज र सुरक्षित भएकाले नागरिकहरूले शङ्काविना प्रयोग गर्न सक्नेछन्।”

सरकारी सेवालाई डिजिटलाइज्ड गर्ने क्रममा ओझेलमा पर्दै आएको हुलाक सेवालाई पनि अनलाइनमा लगेसँगै नयाँ युगको सुरुवात गरेको अधिकारीहरू बताउँछन् । हुलाक कार्यालयले यो कदमले नागरिकको सेवा उपयोगमा सहजता र पारदर्शिताको अनुभूति गराउने अपेक्षा राखिएको छ ।