काठमाडौँ । लोक सेवा आयोगले फिजियोथेरापी असिस्टेन्ट पदका उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले मंगलबार साँझ एक सूचना जारी गरी फिजियोथेरापी असिस्टेन्ट पदका उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०६४.०८०-८१ (मधेसी), नेपाल स्वास्थ्य सेवा, फिजियोथेरापी समूह, पाँचौँ तह, फिजियोथेरापी असिस्टेन्ट पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
