काठमाडौँ । आगामी वैशाख र जेठमा नेपाल विद्युत् प्राधिकरणबाट ४४ जना कर्मचारी बिदा हुने भएका छन्।
वैशाखमा तह १ का जुनियर हेल्परदेखि तह १० सम्मका ३१ जना कर्मचारी बिदा हुने भएका छन्। त्यस्तै जेठमा तह २ देखि तह ७ सम्मका कर्मचारी बिदा हुन लागेका हुन्।