२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने-यो व्यवस्था स्थायी हुन्छ, सुदृढ गर्नुको विकल्प छैन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सफल र विश्वसनीय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवस तथा काँग्रेसले चलाएको १०० दिने विशेष अभियानअन्तर्गत मंगलवार काठमाडौँमा आयोजक कार्यक्रममा बोल्दै यो व्यवस्था नै स्थायी हुने दाबी गरेका हुन्।

उनले भने, ‘गणतन्त्रलाई सफल बनाउन र विश्वसनीय बनाउनु सबैको कर्तव्य हो। मलाई लाग्छ यो गणतन्त्र स्थायी हुन्छ तर सुदृढ गर्दै जानुपर्छ। अहिले सबै नेपालीहरूको एकता आवश्यक छ। मेलमिलाप काँग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप गर्न काँग्रेसले अग्रसरता लिनुपर्छ ।’

उनले बिपी कोइराला र गणेशमान सिंह त्यसबेला चुनौती राखेर नेपाल फर्किएपछि उनीहरूकै नीतिअनुसार राजनीति घुमिरहेको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस