काठमाडौँ । उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा भएको छ ।
शुक्रबार न्याय परिषद्को बैठकले उच्च अदालतका ८ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा गरेको हो ।
यसैगरी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगा का न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत तुलसीपुरमा काज सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचि :