१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानीकरण अनुदान कटौती नगर्न माग 

अ+ अ-

काठमाडौँ। स्थानीय तहका जनप्रतिनिधिहरूले सरकारसँग समानीकरण अनुदान कटौती नगर्न ध्यानाकर्षण गराएका छन् । अघिल्लो वर्ष बजेटमै अनुदान कटौती गर्न सक्ने प्रावधान ल्याएर सरकारले आर्थिक वर्षको अन्तिम किस्ता कटौती गरेको थियो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सुरु गर्ने बेलामा नै जनप्रतिनिधिले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।

विगत वर्षझैं समानीकरण अनुदान कटौती नगर्न तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ संशोधन लगायतका विषयमा स्थानीय सरकारका नेतृत्वले बिहीबार ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।

अर्थ मन्त्रीलाई नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया दिनुहोस