२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार सही दिशामा अगाडि बढेको एमालेको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेकपा एमाले सचिवालयको बैठकले सरकार सही दिशामा अगाडि बढेको निष्कर्ष निकालेको छ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका पाँच महिनाका कार्यप्रति सन्तुष्टि जनाइएको र सुधारका क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता बोध गरिएको जानकारी दिए।

बैठकले सरकारको पछिल्लो कार्यसम्पादनको समीक्षा गर्दै अर्थतन्त्रमा सुधारका संकेत देखिएको, शेयर बजार उच्चबिन्दुमा पुगेको, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कार्यान्वयनको चरणमा पुगेको, र चीनसहितका देशहरूसँग भएका महत्त्वपूर्ण सहमतिहरूको प्रशंसा गरेको छ।

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन र संगठनात्मक कामलाई समेत प्राथमिकता दिइएको छ। आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटीको आठौँ बैठक काठमाडौँमा गर्ने निर्णय भएको छ। यस बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक काम, र विगतका निर्णयहरूको अनुमोदनजस्ता मुख्य एजेण्डाहरूमा छलफल गरिनेछ।

प्रतिक्रिया दिनुहोस