२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीको समस्या समाधानका लागि भएका प्रगति विवरण पेश गर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले सहकारी क्षेत्रका समस्याहरू समाधान गर्न नेपाल सरकारका विभिन्न निकाय र मन्त्रालयबाट भए गरेका प्रगति विवरण पेश गर्न आदेश दिएको छ ।

सहकारीको समस्या समाधानका लागि बनेको समितिले हालसम्म गरेका काम कारबाहीको प्रगति विवरण पेश गर्न अदालतले आदेश दिएको हो ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अदालतले सहकारीका समस्या समाधानका लागि आवश्यक कदम चाल्न पनि आदेश दिएको छ ।

अदालतले आगामी माघ ४ गतेभित्र प्रगति विवरण पेश गर्ने आदेश दिएको हो । अदालतले सम्बन्धित सबै मन्त्रालय, विभागलगायत निकायलाई सहकारी समस्या समाधानका सम्बन्धमा भएका कार्य विवरण पेश गर्न आदेश दिएको हो ।

त्यस्तै, अर्को पेशी माघ ७ गते हुने सुनुवाईमा सरकारका विभिन्न मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका अधिकारी, र सहकारी विभागका प्रमुखलगायत अधिकारीहरूलाई उपस्थित हुन पनि आदेश दिएको छ ।