काठमाडौँ । लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकको सूचना प्राविधिक तथा सो सरह पदका लागि लिएको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आइतबार आयोगले एक सूचना जारी गरी २०८१ जेठ २ र ३ गते दिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर १८ र १९ /२०८० (खुला तथा समावेशी) प्रशासन/प्राविधिक सेवा, सहायक द्वितीय श्रेणी, सहायक (कानुन) र सहायक (सूचना प्राविधिक) पदहरूको लिखित परीक्षाको लिखित सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा :