काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी) पदमा दुई जनाको बढुवा सिफारिस गरिएको छ ।
बढुवा समितिको अहिले केहीबेर अघि बसेको बैठकले डिआइजीपी दुर्गा सिंह र भरत बहादुर बोहोरालाई सिफारिस गरेको हो ।