काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले सातौँ तहका विभिन्न पदहरूमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ ।
आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवा अन्तरगत सातौँ तका (प्राबधीक तथा अप्रबधीक) आन्तरिक अन्तर सेवा, आन्तरिक अन्तर समूह र खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खोलेको हो ।
विज्ञापन :


