१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोहित पौडेलको सानदार बलिङ, १७ रन मात्र खर्चेर लिए ४ विकेट

अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले चितवन राइनोजविरुद्ध उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका छन् ।

कप्तान रोहितले ब्याटिङमा पनि सर्वाधिक ८० रन बनाएका थिए । बलिङमा पनि रोहितले आज उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर स्पेलमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् ।

मुख्य बलरहरूले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पिन बलिङबाट विपक्षीको विकेट झारेका हुन् ।

ब्याटिङ र बलिङ दुवैमा रोहितले ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ शैलीमा प्रदर्शन गरे । उनले ब्याटिङमा दुई विकेट गएपछि दोस्रो ओभरमै क्रिजमा आएर इनिङ्स सम्हालेका थिए । अन्तिम ओभरमा आउट हुनुअघि रोहितले ५७ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा ८० रन बनाए ।

बलिङमा उनले रामोन सिमोण्ड्ससँग नयाँ बल बलिङ गरेका थिए । दोस्रो ओभरमै बलिङ गरेका रोहितले सुरुमै विपिन रावललाई आउट गरे । त्यसपछि चौथो ओभरमा सोहेल तनविरलाई कट एण्ड बोल्ड गरेका रोहितले १२औँ ओभरमा रवि बोपारा र १४औँ ओभरमा जान निकोल लफ्टी इटनलाई आउट गरे ।

प्रतिक्रिया दिनुहोस