चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ । शनिबार जारी खेलमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको...