२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहरी विकास मन्त्रालयका सचिव सिग्देलले गरे पदभार ग्रहण

अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सोमबार पदभार ग्रहण गरेका छन्। आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि ऊर्जा आयोगबाट सरुवा भएका सिग्देलले सोमबार मन्त्रालयमा पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

तत्कालीन सचिव मणिराम गेलाल अवकाशमा गएपछि रिक्त रहेको शहरी विकास मन्त्रालयको नेतृत्वका लागि आधा दर्जन प्राविधिक सचिवहरूको प्रतिस्पर्धामध्ये सिग्देलले बाजी मारेका छन् । 

सिग्देलसहित तीन जना सचिवहरूले शहरी विकास मन्त्रालयको प्रशासनिक नेतृत्व प्रभावकारी बनाउन सक्ने भन्दै कर्मचारीहरूले शहरी विकास मन्त्रीलाई सुझाएका थिए । सिग्देलको नेतृत्वमा मन्त्रालयको प्राथमिकताहरूलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा कर्मचारीहरूले गरेका छन् । 

पदभार ग्रहण गर्दै सिग्देलले मन्त्रालयका कर्मचारीसँग सहकार्य गरी दीर्घकालीन विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार : शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल 

प्रतिक्रिया दिनुहोस