काठमाडौँ। प्रदेश लोक सेवा आयोग, सुर्खेतले कम्प्युटर अपरेटर पदका लागि उम्मेदवार सिफारिस गरेको छ।
आयोगले आइतबार एक सूचना जारी गर्दै कम्प्युटर अपरेटर पदका लागि सिफारिस गरिएको जानकारी दिएको हो।
सुर्खेतस्थित लोक सेवा आयोगको कार्यालयद्वारा जारी गरिएको विज्ञापन नं. १४८६३/०८०-८१ (खुला), नेपाल विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदमा उम्मेदवार सिफारिस गरिएको छ।
हेर्नुहोस् सूचना :
