२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुरमा ५४.३६ र कामनपा-१६ मा ३७.५९ प्रतिशत मत खस्यो

अ+ अ-

काठमाडौँ। स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका वडा नं. १६ मा भएको मतदान जारी छ । प्रशासनलाई प्राप्त अद्यावधिक जानकारी अनुसार दुई बजेसम्मको विवरण अनुसार कीर्तिपुरमा ५४.३६ प्रतिशत र कामनपा-१६ मा ३७.५९ प्रतिशत मत खसेको छ।

कीर्तिपुर नगरपालिकामा रहेको २० मतदान स्थल र ३८ मतदान केन्द्रमा जम्मा १५,०९५ पुरुष, १६,०१५ महिला र २ अन्य गरी ३१,११२ मतदातामध्ये १६,७४७ मत खसेको छ। 

यसैगरी काठमाडौँ महानगरपालिका वडा नं. १६ मा रहेको १० मतदान स्थल र २४ मतदान केन्द्रमा १०,१०८ पुरुष, १०,९१७ महिला गरी २१,०२५ मतदातामध्ये ८०८७ मत खसेको छ। 

शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको मतदान प्रक्रियामा मतदाताहरू उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस