काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकास्थित कञ्चनजंघा हिमालको दक्षिणी आधार शिविर पदमार्गबाट देखिएको छ हजार ६८२ मिटर उचाइको राथोङ पिक हिमालको मनमोहक दृश्य। तस्बिर : दिलकुमार लिम्बू
१६ मंसिर २०८१, आइतबार