काठमाडौँ । नेपाल प्रहरीका ३१७ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) हरूको सरुवा भएको छ ।
प्रहरीले शुक्रबार एक सूचना जारी गरी नेपाल प्रहरीको जनपद समूहतर्फका ३१७ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) हरुको सरुवा गरेको जनाएको हो ।
हेर्नुहोस् सूची :






















