२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पारस खड्का जस्मिन पेन्ट्सका सद्भावना दूत नियुक्त

अ+ अ-

काठमाडौँ । जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई आफ्नो सद्भावना दूतका नियुक्त गरेको छ।

विगत ३९ वर्षदेखि नेपाली ग्राहकको सेवामा समर्पित जस्मिन पेन्ट्सले स्वदेशी उत्पादनलाई थप सशक्त र बजार प्रवर्द्धन गर्ने उद्देश्यका साथ खड्कालाई सद्भावना दूत नियुक्त गरेको जनाइएको छ ।  

कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारलाई समेत सद्भावना दूत नियुक्त गरिसकेको अवस्थामा पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास, युवाहरूको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरूलाई पनि थप प्रोत्साहन गर्ने उद्देश्यका साथ उनीसँग सहकार्य गरिएको जस्मिन पेन्ट्सका निर्देशक सौगात अर्यालले जानकारी दिए।

जस्मिन पेन्ट्सले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीबीचको यस सहकार्यले हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरू तथा खेलप्रेमी नेपालीहरूको चाहना र भावनाको कदर गरेको महसुस भएको छ । यस सहकार्यले हाम्रा उत्पादनहरू स्वदेशी रूपमा मात्र परिचित नभई अन्तरराष्ट्रियस्तरमा नै परिचित हुनेमा विश्वास लिएका छौँ। उहाँसँगको यस सहकार्यले हाम्रा उत्पादनप्रति ग्राहक वर्गमा विश्वास बढ्नेमा आशावादी छौँ।’

प्रतिक्रिया दिनुहोस