२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा-५ मा उपनिर्वाचनका लागि १० जनाको उम्मेदवारी दर्ता

अ+ अ-

काठमाडौँ । गोरखा नगरपालिका-५ मा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

गण्डकी प्रदेशको एकमात्र क्षेत्रमा हुन लागेको निर्वाचनमा १० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गोरखा-५ को वडाध्यक्षको निर्वाचनका लागि नेपाली काँग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गामाया थापा राना, नेकपा माओवादी केन्द्रबाट विष्णुबहादुर मगर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबहादुर थाप र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कल्पना रानाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, उम्मेदवारी दर्ता गराउनेमा नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती, राप्रपा नेपालबाट रूपसिंह राना, नेकपा (एकीकृत समाजवादी)बाट खड्गबहादुर भुजेल, मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सबिना तामाङ छन् ।

२०७९ को निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका खिलबहादुर रानाको मृत्यु भएपछि उक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।