काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा आफ्ना उम्मेदवार खडा गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा भने रास्वपाले उम्मेदवारी दिएको छैन ।
काठमाडौँ १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठलाई उठाइएको छ । मोरङको ग्रामथान पालिका अध्यक्षमा नवीन कुमार खवास घण्टीवाहक उम्मेदवार बनेका छन् ।
सूची :
