२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ-१६ मा काँग्रेसले बनायो देवेन्द्र पाठकलाई उम्मेदवार

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले काठमाडौँ-१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ ।

वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । आइतबार बिहान बसेको संघीय निर्वाचन संसदीय समितिले पाठकको नाममा सहमति जुटाएको हो । वडाध्यक्षका लागि ११ जनाको नाम सिफारिस भएको थियो ।

काठमाडौँका काँग्रेस सभापति सबुज बानियाँले अन्य आकांक्षीले नाम फिर्ता लिएर पाठकको नाम सर्वसम्मत चयन गरिएको जानकारी गराए ।

गत निर्वाचनमा काँग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि उप निर्वाचन हुन लागेका छ । रिजालको २०८० भदौमा निधन भएको थियो । १६ मा उपनिर्वाचनका लागि एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठले उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस