२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको तलब भत्ता वितरण गर्ने सहमतिसहित नगरपालिकामा लगाइएको ताला खुल्यो

अ+ अ-

काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र पालिकाका वडा कार्यालयहरूमा लगाइएको ताला खुलाइएको छ ।

तलब भत्ता नपाएको भन्दै आइतवारदेखि नगरपालिकाको कार्यालय र वडाहरूमा शिक्षक–कर्मचारीहरूले तालाबन्दी गरेका थिए । कर्मचारीको तलब भत्ता वितरण गर्ने सहमतिसहित नगरपालिकामा लगाइएको ताला खुलाइएको आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवले जानकारी दिए ।

वडा कार्यालय र नगरपालिकाको सेवा सुरु गर्दै १० दिनभित्र नगर सभा गरी कर्मचारीको तलब भत्ता वितरण गर्नेसमेत सहमति भएको यादवले बताए ।

यस्तै राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी तथा डुबानपीडितले उक्त नगरपालिकाका वडा नं ५, ६, ७, १२ र १३ को वडा कार्यालयमा लगाइएको ताला पनि खुलाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगरप्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र बाढीपीडित आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार ताला खुलाइएको हो ।

गत असोज २५ गतेदेखि गरिएको तालाबन्दीले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अब यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित ताला खोल्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार : तलब भत्ता नपाएको भन्दै शिक्षक-कर्मचारीले लगाए पालिकामा ताला 

प्रतिक्रिया दिनुहोस