२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशिक्षण पाठ्यक्रम परिमार्जन गर्दै काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले प्रशिक्षण पाठ्यक्रम सामग्री परिमार्जन गर्ने भएको छ । हाल उपलब्ध पाठ्य सामग्री परिमार्जन गर्न आवश्यक रहेकाले परिमार्जन उपसमिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रशिक्षण पाठ्य सामग्री परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । काँग्रेसमा प्रशिक्षण सामग्री नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तयार गर्दै आएको छ ।

प्रशिक्षण सामग्री परिमार्जनका लागि प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यको संयोजकत्वमा डा. जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा. कृष्णप्रसाद पौडेल र प्रताप पौडेल सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

पार्टीले दिने सबै तहका प्रशिक्षण छरिएको रूपमा नभई एकरूपता ल्याउनका लागि पाठ्य सामग्री परिमार्जन गर्न लागिएको उपसमितिका सदस्य प्रताप पौडेलले जानकारी गराए ।

उपसमितिलाई २६ कात्तिकभित्र प्रतिवेदन प्रतिष्ठानका प्रमुखलाई पेस गर्न समयावधि दिइएको छ । प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का छन् ।

प्रतिक्रिया दिनुहोस