काठमाडौँ । लोक सेवा आयोगले असिष्टेण्ट जियोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले बुधबार एक सूचना जारी गरी असिष्टेण्ट जियोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं १२०१४-१२०१५/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, असिष्टेण्ट जियोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :