२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी परियोजनाका कार्यकारी निर्देशकलाई पुनर्विचार गर्न पत्राचार

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी परियोजनाका कार्यकारी निर्देशकलाई पुनर्विचार गर्न भन्दै पत्राचार गरेको छ ।

नेकपाको सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज भरत सीले बुधवार एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई पत्राचार गर्दै परियोजनामा संलग्नताबारे पुनर्विचार गर्न अनुरोध गरेको हो ।

इञ्जार्च सीले गरेको पत्राचारमा भनिएको छ, ‘यो परियोजनामा तपाईँको संलग्नताबारे पुनर्विचार गर्न अनुरोध गर्दछौ र यसले ल्याउने दीर्घकालीन भयावह परिणामलाई मध्यनजर गर्दै समयमै ध्यान दिन जरुरी ठान्दछौ ।’

एमसीसी परियोजना अत्यधिक विवादित परियोजना र यसले नेपाललाई विश्व शक्तिकेन्द्रको खेलमैदान तथा द्वन्द्व स्थल बनाउने स्पष्ट रहेको नेकपाले पत्रमा उल्लेख गरेको छ । साथै देशको शान्ति र समृद्धिका लागि यथास्थितिमा एमसीसी परियोजना लागू गर्नु घातक हुने नेकपाको ठहर छ ।

प्रतिक्रिया दिनुहोस