१३ कार्तिक २०८३, शुक्रबार
आदेशकै बीच बुढानीलकण्ठका प्रमुख प्रशासकीय अधिकृतको खाता रोक्का गर्न सामान्यको पत्राचार
काठमाडौँ । प्रशासकीय अदालतले सरुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको अवस्थामा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको नाममा...