सुनसरीको इनरुवा नगरपालिका-९ मा आधुनिक मेसिनले काटेको धान ट्रयाक्टरमा झारिँदै । मेसिनले नै धान काट्ने,झार्ने भएको हुँदा किसानलाई काम गर्न सहज भएको छ । तस्बिर :नवीन गड्तौला