२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

अ+ अ-

काठमाडौँ । एमाले र काँग्रेस नेतृत्वको कोशी प्रदेश सरकारले आज आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।

नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन असोज गठित कार्यदलले बुझाएको न्यूनतम साझा कार्यदल सार्वजनिक भएको हो ।

असोज ६ गते प्रदेश सरकारका २ जना मन्त्रीसहित ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।

कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गर्न असोज २३ गतेसम्मको समय पाएको थियो कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रम बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यक्रम पूर्ण रूपमा लागु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस