२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केएमसी अस्पतालमा इन्टर्न डाक्टरहरू आन्दोलित

अ+ अ-

काठमाडौँ । एमबीबीएस अध्ययन गर्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरू आन्दोलित भएका छन् ।

चिकित्सा शिक्षा आयोगले अतिरिक्त शुल्कमा ट्युसन र होस्टल फिबाहेकको शूल्क लिन नपाउने भनेर २०७६ मंसिर ११ गते नै भनेको भए पनि त्यसलाई कार्यान्वयन नगरेकाले आफूहरूले विरोध गर्नु परेको उनीहरूले बताएका छन् ।

सन् २०१८ को अक्टुबरमा भर्ना भएको ब्याचले २० भदौ २०८१ र ६ असोज २०८१ मा निवेदन दिँदा पनि अस्पतालले कुनै सुनुवाइ गरेन । त्यसैले सरकारी नियम अनुसार यथाशीघ्र शुल्क समायोजन गर्न माग राखेर अस्पताल परिसरमा प्रदर्शन गरेको उनीहरूले बताए ।

अस्पताल प्रशासनले यथाशीघ्र इन्टर्न डाक्टरहरूसँग लिखित सहमति नगरे कानूनी प्रक्रियामा समेत थाले र थप आन्दोलनका कार्यक्रमहरू पनि घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस