तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा धर्ना
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रको बस्ती हटाएपछि त्यहाँका पीडित बासिन्दाहरू आन्दोलित भएका छन्। कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले...