२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी काँग्रेसको प्रमुख सचेतकमा ढकाल नियुक्त

अ+ अ-

काठमाडौँ । काँग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दल नेता एवं पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दलको प्रमुख सचेतकमा जमुना ढकाललाई नियुक्त गरेका छन् । ढकाल  प्रदेश सभामा रुपन्देहीबाट समानुपातिक सांसद हुन् । 

यसअघि बर्दिया २ (१०)बाट निर्वाचित जन्मजय तिमिल्सिना प्रमुख सचेतक थिए । काँग्रेस-एमालेको गठबन्धनपछि लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्री बन्न नपाएपछि उनले साउन २१ गते प्रमुख सचेतक पदबाट राजीनामा दिएका थिए । 

दल नेता चौधरीले लामो समय उनको राजीनामा स्वीकृत गरेका थिएनन् । बुधबार तिमिल्सिनाले दिएको राजीनामा स्वीकृत गरी चौधरीले ढकाललाई नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस