काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको एक उच्च प्रहरी अधिकृतले प्रशासनलाई जानकारी दिए ।
उनलाई प्रहरीको टोलीले आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधको मुद्दा छ ।