वाणिज्य बैंकहरुबाट एक सातामै ५ अर्ब रुपैयाँ कर्जा प्रवाह « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वाणिज्य बैंकहरुबाट एक सातामै ५ अर्ब रुपैयाँ कर्जा प्रवाह


२४ भाद्र २०८१, सोमबार


काठमाडौँ । वाणिज्य बैंकहरुबाट एक सातामै ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

भदौ लागेयता (२१ दिनमा) भने २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघले जनाएको छ । चालू आर्थिक वर्षको -२०८१/०८२ साउनमा २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो भने भदौ २१ दिनमा २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

साउन मसान्तसम्मकुल कर्जा प्रवाह ४५ खर्ब ७३ अर्ब रुपैयाँ थियो । भदौ २१ गतेसम्म आइपुग्दा कर्जा प्रवाह ४६ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । भदौको २१ दिनमा भने बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै, साउनमा ३९ अर्बले निक्षेप घटेको देखिन्छ । बैंकहरुको सिडि रेसियो ७८.७८ प्रतिशत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस