२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली र देउवाबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । प्रमुख सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । नेताहरूका अनुसार छलफलमा सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।

आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री आरजु देउवा र गृह मन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेका थिए । एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी थिए ।

स्रोतका अनुसार भेटमा काँग्रेस सभापति देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन प्रस्ताव गरेका थिए । त्यसमा प्रधानमन्त्री ओली पनि सहमत छन् ।

त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी दलहरूको बैठक बोलाउने छन् । 

काँग्रेस र एमालेबीच १७ असारमा सातबुँदे सहमति भएको थियो । त्यही सहमति अनुसार काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भए । दुई दलको बहुमत भए पनि जसपा, लोसपा र नाउपालाई पनि सरकारमै सहभागी गराइएको छ भने जनमत पार्टीको पनि समर्थन छ ।

तर सरकार बनेको दुई महिना भइसक्दा पनि न्यूनतम साझा कार्यक्रम बनेको छैन ।

प्रतिक्रिया दिनुहोस