२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वविशिष्टको गाडी प्रहरी लगाएर भए पनि फिर्ता लिने मुख्यमन्त्री आचार्यको चेतावनी

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वविशिष्टको गाडी फिर्ता लिने चेतावनी दिएका छन् । सरकारी सुविधा छाड्न पटक-पटक गरिएको आग्रह नमाने प्रहरी लगाएर फिर्ता ल्याउने चेतावनी दिएका हुन् ।

‘पूर्वविशिष्टहरूले सेवा पाउने व्यवस्था यसअघिको सरकारले गरेको थियो, हामीहरूले खारेज गर्‍यौँ, तर गाडीहरू फिर्ता आएका छैनन् । एकजना पूर्व सभामुख र एकजना पूर्वमुख्यमन्त्रीले सरकारको आग्रहलाई अटेर गरेको अवस्था छ, सेवा सुविधा दिने निर्णय खारेज गरेसँगै गाडी फिर्ता नगरेमा प्रहरी लगाएर भए पनि फिर्ता ल्याउने छौँ’ आचार्यले अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित कार्यक्रममा भने ।

प्रतिक्रिया दिनुहोस