काठमाडौँ । सरकारले पारा ओलम्पिकमा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई वितरण गर्ने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पलेशालाई दिइने ६५ लाख पुरस्कारमा कर छुट गर्ने निर्णय गरेको हो ।
२० भाद्र २०८१, बिहिबार