२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकृत क्याडेटको तलब वृद्धि

अ+ अ-

काठमाडौँ । नेपाली सेनामा भर्ना हुने अधिकृत क्याडेटको तलब वृद्धि भएको छ ।

पहिले सेनामा प्रवेश गरेर तालिमरत अधिकृत क्याडेटले अब सहायक सेनानी बराबरकै तलब पाउने गरी वृद्धि गरेको २४ भदौदेखि अवकाशमा हुन लागेका प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो अन्तिम सम्बोधनमा बताएका छन् ।

आफ्नो तीन वर्षे कार्यकालबारे संक्षिप्त सम्बोधन गर्ने क्रममा उनले सैनिक सेवामा आबद्ध भएपश्चात् पनि व्यक्तिगत खर्चका लागि अभिभावकहरूसँग भर पर्नुपर्ने स्थिति अन्त्य गर्न तलब वृद्धि गरेको बताएका छन् ।

नेपाली सेनाकाअनुसार, पहिले अधिकृत क्याडेटले भत्ता मात्र पाउने गरेका थिए । सहायक सेनानीले कम्तीमा ४३ हजार रुपैयाँ तलब पाउँछन् ।

सैनिक स्रोतका अनुसार, अधिकृत क्याडेटलाई पनि सहायक सेनानी बराबरको तलब सुविधा दिन पहिल्यैदेखि पहल भइरहेपनि अर्थ मन्त्रालयबाट सहमति नआउँदा ढिलाइ भएको थियो ।

नेपाली सेनामा साधारण सेवा अन्तर्गत अधिकृत क्याडेट, पदिक तथा बिल्लादार अधिकृत क्याडेट, सैन्य र फलोअर्समा भर्ना हुन सकिन्छ । प्रधान सेनापति शर्माका अनुसार, उनको कार्यकालमा साधारण सेवामा बढुवाद्वारा सहायक सेनानी दर्जामा पदपूर्ति गर्न समेत कार्यविधि लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस