२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’लाई एमालेको जवाफ : तपाईँकहाँ कोही पनि आउने वाला छैन, अब भ्रममा नबस्नू

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिनासाथ रन्थनिएर आन्दोलनको हुँकार गर्दै हिँडेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमाले र काँग्रेस पनि आन्दोलनबाटै आएकाले धेरै उद्देलीत नहुन आग्रह गरे ।

उनले भने, ‘अहिले बनेको सरकारभन्दा गतिलो संख्या अरूबाट पुग्दैन। यो सरकारप्रति जनताको आशा र विश्वास छ । ‘प्रचण्ड’जीले धम्कीपूर्ण प्रमे गीतको सुशेली हाल्नुभयो। म कहाँ नआऊ है भनेर, कोही पनि आउने वाला छैन भ्रममा नबस्नु, एक्लै लड्नु ।’

प्रचण्डले सदनमा बोल्ने क्रममा काँग्रेस एमालेलाई बीचैमा झगडा गरेर लौन ‘प्रचण्ड’जी भन्दै आफूलाई फुर्क्याउन नआउनू भनेका थिए ।

प्रतिक्रिया दिनुहोस