२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० लाख युरो धरौटीमा टेलिग्रामका मालिक दुरोभ रिहा

अ+ अ-

काठमाडौँ । विश्वको चर्चित सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक पाभेल दुरोभ रिहा भएका छन् । गत शनिबार फ्रान्सको राजधानी पेरिसको उत्तरी भागमा रहेको विमानस्थलबाट निजी जहाजमा आउँदा पक्राउ परेका उनलाई पचास लाख युरो धरौटी लिएर छाडिएको हो ।

रुसी विश्व च्यानल आरटीका अनुसार पक्राउ परेको चार दिनपछि फ्रान्सेली अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । अपराधिक समूहले टेलिग्राम च्यानल प्रयोग गरेको आरोपमा दुरोभलाई पक्राउ गरिएको फ्रान्सेली भनाई छ ।

रुसी नागरिक दुरोभको रुसबाहेक फ्रान्स, संयुक्त अरब इमिरेट्स, सेन्ट किट्स र नेभिस देशका पनि नागरिकता रहेका छन् । उनी विश्वका युवा खर्बपतिमा एक हुन् । उनको कम्पनी साढे १५ अर्ब भएको फोर्ब्सको आँकडा छ ।