२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरि स्थगित भयो समाजवादी मोर्चाको सचिवालय बैठक

अ+ अ-

काठमाडौँ । बुधबार बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक फेरि स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको परामर्श बैठकका कारण सचिवालय बैठक स्थगित भएको सचिवालय सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यसअघि बिहीबार बसेको बैठकमा सदस्य सचिव तथा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र माओवादी केन्द्रका महासचिव देव गुरुङले धारणा राखेपछि बैठक स्थगित भएको थियो । गुरुङ प्रदेशमा जारी रहेको माओवादीको परामर्श बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि सचिवालयको बैठक प्रभावित भएको श्रेष्ठले बताए । उनका अनुसार अर्को बैठक भदौ १८ गते बस्नेछ ।

गुरुङ सुदूरपश्चिम प्रदेशमा हुने बैठकमा भाग लिन बुधबार धनगढी पुगेका छन् । उनी भदौ १४ र १५ गते कर्णाली, भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा हुने परामर्श बैठक सकेर काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

यसअघि साउनको पहिलो साता बसेको मोर्चाको बैठकले १५ दिनभित्र समीक्षात्मक दस्ताबेज पेस गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म दस्ताबेजले अन्तिम रूप पाएको छैन ।

मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्र-गङ्गानारायण समूह) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस