२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पताल कर्मचारी युनियनका सचिव पक्राउ

अ+ अ-

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी वीर अस्पतालभित्र होहल्ला गरेको भन्दै जनसेवा प्रहरीले मंगलबार दिउँसो अस्पताल परिसर पुगेर मुडभरीलाई पक्राउ गरेको हो ।

अस्पतालभित्र पसेर कर्मचारीसँग मनपरी बोलेको, धम्क्याएको, उपचारमा बाधा हुने गरी अवरोध गरेका कारण उनलाई पक्राउ गरेको जनसेवा प्रहरीले जनाएको छ । अस्पतालभित्र होहल्ला गरेपछि अस्पताल प्रशासनले प्रहरी बोलाएको थियो ।

अस्पतालमा आएर होहल्ला गर्ने र धम्क्याउने गरेपछि प्रहरी बोलाएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार मादक पदार्थ सेवा गरेर होहल्ला गरेपछि प्रहरी बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस