२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन ऊर्जा मन्त्री बस्नेतलाई कठघरामा उभ्याउन प्रेम आलेको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा तत्कालीन ऊर्जा मन्त्री शक्ति बस्नेतलाई समितिको कठघरामा ल्याएर सोध्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै उनले महसुस नठाउनेदेखि छुट दिने कार्यसम्म तत्कालीन ऊर्जा मन्त्रीको हात रहेको भन्दै उनले यस्तो माग गरेका हुन् ।

‘मन्त्री भएर जथाभाबी निर्णय गर्ने ? उहाँलाई एक पटक यहाँ ल्याएर सोधपुछ गर्नुपर्छ ’ आलेले माग गरे । समितिले महसुल विवादमा आइतबारदेखि छलफल सुरु गरेको छ । पछिल्लो पटक महसुल विवादले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ, व्यापारी र सरकार एक आपसमा विवाद गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस